समाचार

नशालु पदार्थ मिसाएर बेहोस भएपछि भिनाजुले गरे सालीको बलात्कार



काठमाडौँ – भारतको राजस्थानको भरतपुरमा भिनाजुले २१ वर्षीया सालीलाई घरमा बोलाएर बलात्कार गरेका छन् । घरको काम सघाउने बहानामा घरमा बोलाई चियामा नशालु पदार्थ मिसाएर बेहोस बनाई बलात्कार गरेका थिए ।

दिदी सुत्केरी भएपछि भिनाजुले उनलाई घरमा काम सघाउन बोलाएका थिए । तर चियामा नशालु पदार्थ मिसाएर बेहोस भएपछि उनको बलात्कार गरेका थिए । बलत्कार पछि पिडित महिलाले घटनाबारे आफ्नो परिवारलाई बताइन् ।

परिवारले महिला आयोगमा उजुरी दिएको छ ।महिला आयोगले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।