राजनीति

कालीकोटमा मुख्यमन्त्री शाहीलाई कालोझण्डा


काठमाडौँ – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाहीलाई कालोझण्डा देखाएर विरोध गरेका छन् ।

स्थानीय तहको बजेटसभामा सहभागी हुन कालीकोट पुगेका मुख्मन्त्री र मन्त्रीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।

सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै विद्यार्थी विरोधमा उत्रिएका हुन् ।