राजनीति

ओली र नेपालबीचको वार्ता सकियो


काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।बूढानीलकण्ठमा बसेको ओली र नेपालबीचको वार्ता ४ घण्टा बसेर सकिएको हो ।

व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारतर्फ लाग्नुभएको छ ।