राजनीति

कहाँ गए ओलीका २८ सांसद ?


काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २८ सांसद अनुपस्थित रहेका छन् । अनुपस्थितिमा अधिकांश एमालेकै माधव नेपाल समूहका सांसद रहेका छन् । ओली संसदमा भएको परीक्षणमा विश्वासको मत लिन असफल भएका छन् ।

मतदानमा प्रस्तावको पक्षमा ९३ विपक्षमा मत दिने ‘हुन्न’ भन्नेमा १२४ र तटस्थ बस्ने सांसदहरु १५ जनाले हस्ताक्षर गरेका छन् । ओलीले विश्वासको मत पाउन १३६ जना सासदले पक्षमा मतदान गर्नुपर्छ । सदनमा जम्मा २३२ सांसद उपस्थित रहे ।

अनुपस्थित सांसदहरू

  • योगेश भट्टराई
  • झलनाथ खनाल
  • पवित्रा निरौला खरेल
  • भवानी खापुङ
  • जयकुमार राई
  • यज्ञराज सुनुवार
  • गणेश पहाडी
  • विरोध खतिवडा
  • कृष्णलाल महर्जन
  • माधवकुमार नेपाल
  • जीवनराम श्रेष्ठ
  • नारायण खतिवडा
  • घनश्याम भुसाल
  • गोकर्ण विष्ट
  • सोमप्रसाद पाण्डे
  • मेटमणी चौधरी
  • झपट रावल
  • भीमवहादुर रावल
  • दिपकप्रकाश भट्ट
  • सुरेन्द्र पाण्डे
  • रामकुमारी झाँक्री
  • सरला यादव
  • पुष्पाकुमारी कर्ण
  • कल्याणी खड्का
  • निरादेवी जैरु
  • कलिला खान (उपस्थित भएर भोट नहालेकी )
  • लक्ष्मीकुमारी चौधरी
  • मुकुन्द न्यौपाने