राजनीति

‘मुलुकका लागि राष्ट्रिय समस्या तपाईं कि म आउनुस् बहस गरौं’


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि राष्ट्रिय संकटको रुपमा आफू की प्रधानमन्त्री केपी शर्मा ओलीको हो भनी बहस गर्न आफू तयार रहेको बताउनुभयो ।