राजनीति

प्रधानमन्त्रीले संसदमा मागे विश्वासको मत


काठमाडौँ – संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् ।

सरकारले अहिलेसम्म गरेका काम र भएका प्रयासहरुको फेहरिस्त प्रस्तुत गरे । ओलीले सरकार गन्त्यव्य निर्धारण गरी सोहिअनुसारका लक्ष निर्धारण गरेर अघि बढिरहेको र अन्धाधुन्ध अघि नबढेको उल्लेख गरे । मत माग्दै ओलीले सदनको बलले पुनः प्रधानमन्त्रीमा रहने विश्वास गरे ।