राजनीति

संसद अधिवेशन आजै अन्त्य गर्ने


काठमाडौँ – प्रतिनिधिभाको विशेष अधिवेशन आजै अन्त्य हुन सक्ने भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रायोजनका लागि आह्वान भएको विशेष अधिवेशन भएका कारण यो काम सम्पन्न भएसँगै अधिवेशन अन्त्य हुनेछ ।

अझै यो नेपालको इतिहासकै छुट्टै अधिवशेन हो ।’ अधिवक्ता तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले भने । सरकारले अधिवेशन अन्त्य वा सुरुका लागि राष्ट्रपति समक्ष पेश गर्नेछ।