राजनीति

विश्वासको मत नपाएपछि ओलीले राजीनामा गर्छन, माधव र देउवाले आफ्नो हित हेरे (भिडियोसहित)


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाए राजीनामा गर्ने बताउनु भएको छ । उहाँले आफ्नै पार्टीका नेताहरुको पनि विश्वास जित्न नसकेको दावी यादवले गर्न भयो ।

योहो टेलिभिजनको नियमित कार्यक्रमको आईतबारमा जसपाका नेता यादवले बोल्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता र देशको लाििग नभई मात्र आफ्नो हित हेरेको आरोप लगाउनु भएको छ ।


थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।