देश

कपिलवस्तुमा आगलागि हुदा २ लाख बढिको क्षति


कपिलवस्तुको कृष्णनगर नगरपालिका १ मडहामा आगोलागी हुदाँ गोठ जलेर नष्ट भएको छ। मंगलबार दिउसो १ बजे कृष्णनगर नगरपालिका १ मडहा बस्ने शिव प्रसाद कोरीको गोठमा लामखुट्टे भगाउन जलाएर राखेको भुषबाट आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय कृृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेका अनुसार आगोले २ लाख ३० हजार रुपैयाँबराबरको क्षति भएको छ। आगोबाट १ भैसी र घर भित्र रहेको अन्न, लत्ताकपडा र काठ जलेर नष्ट भएको छ । ,