मानिसहरु भित्र  लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले (आज) आइतबार बाट डिशहोमको रियालिटि टिभी –च्यानल नं. १०२ मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुँदैछ ।

काठमाडौँ – नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्टरनेशनलमा पौष ६ गते देखी हलिउड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुँदैछ । 

समाचार