देश

समाजसेवी गाराचा किरातको ‘घर फर्क साथि हो’ म्युजिक भिडियो सार्वजनिक


काठमार्डाै — गायक देवेश राई र आशिष ताम्राकारको स्वर र आशिष ताम्रकारकै संगीतमा घर फर्क साथि हो सार्वजनिक भएको छ । उक्त गीतको एरेन्ज भने महाराज थापा मिक्स मास्टरिंग मित्र लामाको रहेको छ । आमा पदम कुमारी चाम्लिंग फ्लिमस मार्फत गाराचा किरातको रचना र अभिनय रहेको “घर फर्क साथि हो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

अमेरिकामा बस्दै आएका समाजसेवी गाराचा किरातले विभिन्न समयमा नेपालि गित संगितको टेवा स्वरूप गीत संगित कोशेली सार्वजनिक गर्दै आएका छन । अमेरिकाको न्युयोर्कमा रहेर समाजसेवामा व्यास्त गाराचाको घर फर्क साथि हो” बोलको गीत सार्वजनिक भएको हो ।

यो गीतको म्युजिक भिडियोमा शम्भु मोक्तान र श्याम तमांगको छायाँकन ,भरत रेग्मीको सम्पादन ,यस गीतकै गीतकार गणेश राई “गाराचा किरात”को निर्देशन रहेको छ । गीतको भिडियोमा गाराचा किरात, रोशन राई, शौरभ राई, अनुशा जीरेल लगायतको अभिनय रहेको छ ।


भिडियो