राजनीति

कांग्रेसमा सधैँ क्रियाशीलमै झेल, केन्द्रीय नेताले नै रोक्छन् नयाँ सदस्य, पदाधिकारीकै गगनलाई असहयोग (भिडियोसहित)


काठमाडौँ । नेपाली कांग्रेसमा भए भरका शीर्ष नेताहरू सभापति बन्ने लाइनमा छन् ।

कांग्रेसको नेतृत्व हत्याउन नेताहरूले कोठे बैठकलाई तिव्रता दिँदै जिल्ला जिल्ला पुगेर आफ्नो दाबेदारीसमेत प्रस्तुत गरिरहेका छन् । तर तोकिएकै समयमा महाधिवेशन हुनेदेखि क्रियाशील सदस्यता टुंग्याउने प्रक्रिया नै लथालिङ्ग अवस्थामा छ ।