काठमाडौं— अहिले रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङको म्याराथन भेटवार्ता चहिरहेको छ । फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा यी तीन जानको एउटै उद्देश्य छ । एमाले–कांग्रेस जस्ता पुराना दललाई उठ्नै नदिने ओली, देउवा र प्रचण्डलाई रोक्ने उनीहरुको दाउ छ । यो भेटवार्ताको एजेण्डा एउटै भए पनि स्वार्थ फरक फरक हुँदा तत्काल यी ३ पात्र एकै ठाउँमा आउने सम्भावना न्यून देखिन्छ । रवि, बालेन र कुलमान तीनै जना एउटै पार्टीमा अटाउन नसक्नुका यस्ता छन् कारण ।
देश


प्रतिक्रिया