देश

अन्ततः रवि छुटे, नख्खुमा उर्लियो भिड, ओली–गगन हारे, भ्रष्टाचार थुन्न रवि सरकारमा जाने तयारी (भिडियोसहित)


काठमाडौं— आजभन्दा ठ्याक्कै २८७ दिनअघि जेल चलान भएका रवि लामिछाने अन्ततः रिहा भएका छन् । विहिबारमात्रै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई थुनामुक्त गर्न आदेश दिएको छ ।न्यायाधिश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाईथुनामुक्त गर्न आदेश दिएको हो । तर रविलाई रिहा गर्न २ करोड ७४ लाख ८४ हजार बिगो माग गरिएको छ । अब यो रकम बुझाएरमात्रै रवि जेलमुक्त हुनेछन् । कार्यकर्ता तथा समर्थकहरुमा उत्सव सुरु भएको छ ।