काठमाडौँ । दुईतिहाइको हाराहारीमा जनमत पाएर पनि सरकार चलाउन नसकेको आरोप खेपेका एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला अहिलेसम्मकै गहिरो राजनीतिक संकटमा छन् । ‘जेन जी’ आन्दोलनपछि हेलिकप्टरमा भागेका उनी अब पार्टीभित्रै जबर्जस्त प्रतिरोधको सामना गरिरहेका छन् ।
उनलाई पक्राउ गर्न सरकारमाथि चौतर्फी दबाब छ भने त्यसको प्रयास भइरहेको ओली स्वयंले बताउँदै आएका छन् । फलतः रक्षात्मक अवस्थामा रहेका उनी कसरी घेरिँदै छन् त ?


प्रतिक्रिया