राजनीति

देउवा–ओलीको जेनजीलाई चुनौती, संसद ब्युँत्याउने खेल सुरु, नेता अदालत गएपछि गगन फायर (भिडियोसहित)


काठमाडौँ । अन्तरिम सरकारसँगै राजनीतिक दलहरू पनि चुनावी तयारीमा लागिरहँदा नेपाली कांग्रेस र नेकपा एमाले भने संसद् पुनस्र्थापना गराउन तर्फ जुटेका छन् । एमालेले यसअघि नै संसद् पुनस्र्थापनाको मागसहित सर्वोच्चमा रिट दिईसकेको अवस्थामा कांग्रेसले पनि एमालेकै बाटो पच्छ्याउँदै संसद् पुनस्र्थापनाका लागि रिट दायर गरेको छ ।