Breaking

जेनजी नेताको हरिविजोग, सुदन हारे, सुमना पलायन, ओलीको जिल्लामा सागर, अरु कता ? (भिडियोसहित)


काठमाडौँ । सरकारले फागुनमा घोषणा गरेको निर्वाचन नजिकिँदै गर्दा आफूलाई ‘जेनजी’का अगुवा हौं भन्ने नेताहरूले न आफ्नो दल खोलेका छन्, न त कुनै दलबाट चुनाव लड्ने भन्ने नै टुंगो लागेको छ । यता कुलमान, हर्क र रविले आ–आफ्नै दललाई जेनजीको दलका रूपमा प्रस्तुत गरे पनि वास्तविक जेनजीको दल कुन हो ? यो प्रश्न झनै पेचिलो बनिरहेको छ ।