राजनीति

सुशीलाको सरकार ‘धराप’मा ! आफ्नै मन्त्री र ‘जेनजी’ तगारो, ३ महिनामै ‘मोहभंग’ (भिडियोसहित)


काठमाडौँ । अन्तरिम सरकार गठन भएको तीन महिना पुग्दै गर्दा प्रधानमन्त्री सुशीला कार्की चौतर्फी दबावमा परेकी छन् । उनीमाथि आफ्नै सरकारका मन्त्रीहरूदेखि जेनजीहरूले नै दबाव बढाएका छन् ।