Breaking

फर्केला आरजुको रापताप ? जेनजीको तारो, देउवाको सन्यास, बुढानीलकण्ठमै बिलायो (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनका क्रममा अपदस्त प्रधानमन्त्रीदेखि आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवासम्मले सार्वजनिक अभिव्यक्ति दिएका छन् । तत्कालीन गृहमन्त्री रमेश लेखकले समेत स्पष्टीकरण दिइसक्दा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भने सार्वजनिक रुपमा देखिए पनि कुनै अभिव्यक्ति भने दिएकी छैनन् । कुनै समय पहिलो महिला प्रधानमन्त्री बन्नसक्ने चर्चामा रहेकी राणाको राजनीतिक भविष्य चाहिँ के होला ? एक रिपोर्ट…