काठमाडौं— पछिल्ला वर्षहरूमा बेमौसमी र भारी वर्षाले कृषि क्षेत्र आक्रान्त छ । भर्खरै मनसुन सकिन लाग्दा असोजको १७ देखि १९ गतेसम्म परेको वर्षाले मात्रै मुलुकभर धान, तरकारी, उखु तथा माछा पोखरीमा साढे ३ अर्ब रुपैयाँ बराबरको नोक्सान भयो । सरकारसँग राहत र बीमाका योजना नभएका होइनन्, तर प्रक्रियागत झन्झटले किसान सधैं मारमा पर्ने गरेका थिए । तर, सरकारले ल्याएको ९० प्रतिशतसम्म क्षति बहन गर्ने नीति र बीमाको नयाँ अभ्यासले कर्णाली तटीय क्षेत्रमा आशा जगाएको छ ।
देश


प्रतिक्रिया