राजनीति

चलाख प्रचण्ड : जेनजी हुले, आफूले पद छोड्लान् ? १२ दलका अध्यक्ष कसरी हटाउने ? (भिडियोसति)


काठमाडौँ । जेनजी आन्दोलनपछि अपदस्त नेताहरुमध्ये सक्रिय कोही छन् भने ती हुन्– पुष्पकमल दाहाल ‘प्रचण्ड’ । सुरुदेखि नै उनले माओवादीकै मुद्दाहरु जेनजीले उठाएको भन्दै आन्दोलनलाई नै समर्थन गरे । तर, आफ्नो पार्टीमा जेनजी आन्दोलनको भावना लागू गर्न नसकेर पार्टी नै फेरेका प्रचण्ड जेनजी उमेरका युवाहरुलाई पार्टीमा भित्र्र्याउन भने सक्रिय छन् ।