राजनीति

राजनीतिमा नायिका : रेखा र करिस्माले सकेनन्, अघि सरे एलिजा र निशा, लोकप्रियताले कति धान्ला ? (भिडियोसहित)


काठमाडौँ । सिनेमाको पर्दामा रमाउने नायिकाहरूको नेपाली राजनीतिमा प्रवेश बढेको छ । चलचित्र क्षेत्रमा कमाएको लोकप्रियताको भरमा राजनीतिमा हाम फाल्नेहरूको असफल विगत देख्दादेख्दै पनि पार्टी र सङ्गठनहरूमा नायिकाहरूको प्रवेश बढेको हो । राजनीतिमा कलाकारको बढ्दो आकर्षणले कस्तो प्रभाव र सन्देश प्रवाह गर्ला भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।