राजनीति

संसद ब्यूँत्याउन एमालेले छेड्यो आन्दोलन, सडकबाटै सरकारलाई चेतावनी, अदालतलाई प्रभावित पार्ने ? (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनले बहिर्गमनमा परेको एमाले नेतृत्व आफ्नो बिरासत फर्काउन सडकमा पुगेको छ । चुनावको तयारीमा लाग्नुपर्ने बेला संविधाने संरक्षण र संसद पुनः स्थापनाको माग लिएर सडकमा देखिँदा मधेशमा संवैधानिक प्रकृया हाइज्याक गरेको एमाले सात दलको निशानामा परेको छ ।