काठमाडौ— नेपालमा नेता बन्न अरु केही गर्नु पर्दैन–बोले पुग्छ । विरोधीलाई गाली गर्ने कला भए पुग्छ भन्ने गरिन्छ । तर, कहिलेकाहीँ त्यही बोली नै गलपासो बनिदिन्छ र बोलीकै कारण पतन पनि सुरु हुन्छ । चाहे हिजो क्रान्ति गरेर आएका नेता हुन् वा पपुलिस्ट बनेर उदाएका, सबैको साझा विशेषता हो यो । अहिले सबैभन्दा तीव्र आलोचना नेतृ रामकुमारी झाँक्रीको भइरहेको छ । आजभन्दा पाँच वर्ष पहिले झाँक्री र एमाले अध्यक्ष केपी शर्मा ओलीको दोहोरी बढो रोचक थियो । तत्कालीन संसद विघटनपछि झाँक्रीले ओलीलाई कागजी बादशाह देख्थिन्, त्यसबेला झाँक्री र ओलीको सवालजवाफ यसरी चल्थ्यो …..
राजनीति


प्रतिक्रिया