Breaking

रविको ‘ड्यामेज’ र कम्युनिस्ट फुट : कांग्रेसलाई मौका, देउवाले छोड्दा पनि गगनले कमान्ड लिन सकेनन् (भिडियोसहित)


काठमाडौँ । जेन–जी आन्दोलनपछि सुध्रिएको जस्तो देखिएको नेपाली कांग्रेस आन्तरिक खिचातानीले पुरानै बाटोमा फर्किएको छ । यसले पार्टी रूपान्तरणको बहसलाई तार्किक निष्कर्षमा पु¥याउने अवसरसमेत गुम्दा पुराना दलका नेता कहिल्यै नचेत्ने भाष्य निर्माण गरिरहेको छ । अर्कातर्फ, घटेको सदस्यता नवीकरणको अवस्थाले अर्को प्रश्न उठ्दा कसरी गुमाउँदै छ कांग्रेसले अवसर ?