Breaking

जाग्यो झाँक्रीमा ओली मोह, सुमनाले लाजै पचाइन्, झलनाथ रातारात पल्टुराम, नारायणकाजी धोकेबाज (भिडियोसहित)


काठमाडौँ । दलहरुमा देखिएको फुट र कलहले पल्टुुराम नेताहरुको अनुहार प्रष्ट भएको छ । आफ्नो स्वार्थअनुसार पार्टी फेर्न तयार उनीहरु अस्तित्व जोगाउन सिद्धान्तलाई समेत कसरी तिलाञ्जली दिन्छन्, भन्नेसम्म प्रष्ट भएको छ ।