काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत १० वाम घटकबीच अन्ततः एकता भएको छ । बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय एकता भेलाबाट ‘नेपाली कम्युनिस्ट पार्टी’को औपचारिक घोषणा भएको हो । जेन–जी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको माग जोडदार रूपमा उठिरहेका बेला यो नयाँ कम्युनिस्ट एकता भएको हो ।
https://youtu.be/XjkyNeAOOx4?si=
राजनीति


प्रतिक्रिया