राजनीति

जेनजीको विद्रोह दलमा पस्यो, शीर्ष नेता लखेटिँदै, ओली–प्रचण्ड हटाउन तम्सिए दोस्रो तहका नेता (भिडियोसहित)


काठमाडौँ । राजनीतिक पार्टीको विधि विधान भन्दा पनि नेतृत्व वा व्यक्तिलाई नै सर्वेसर्वा ठान्ने पारिपार्टी जेनजी आन्दोलनले गर्दा भने बद्लिएको छ । शीर्षस्थ नेताहरूले दललाई कम्पनी स्वरुपमा चलाउँदै आएकोमा आन्दोलनपछि भने पार्टी भित्रैका नेताहरूले खुलेरै विद्रोह गर्ने आँट गर्न थालेका छन् ।