Breaking

दलमा फुटको लहर, कम्युनिस्टहरु टुक्रा–टुक्रा, सीके र रेशमको पनि उस्तै व्यथा, कसको डिजाइन ? (भिडियोसहित)


काठमाडौँ । पुराना राजनीतिक दलको विकल्पमा आफूलाई स्थापित गर्न राष्ट्रिय राजनीतिमा कदम चालेकाहरू नै छिन्नभिन्न हुने अवस्थामा पुगेका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूला दलको विकल्प बन्ने घोषणासहित आएका दलहरू नै अधोगतितर्फ उन्मुख भएका छन् ।