काठमाडौँ । दल र जेनजी युवा दुबैले सरकारमाथि प्रश्न उठाउँदा सरकार भने विश्वास जित्न प्रयासरत छ । प्रधानमन्त्री सुशीला कार्की मन नलगाई नलगाई पनि दलहरुसँग संवाद गरिरहेकी छन् । सञ्चारमाध्यम र नागरिक समाजलाई आश्वस्त पारिदिन आग्रह गरिरहेकी छन् । अर्थात, समयमै चुनाव गर्न प्रधानमन्त्री कार्कीले हरसम्भव विश्वस्त बनाउने प्रयत्न गरिरहेकी छन् ।
Breaking


प्रतिक्रिया