Breaking

देश जलाउनमा चर्चितकै हात, अमनका लाजमर्दा हरकत, बालेनका कोर टिम नै सक्रिय (भिडियोसहित)


काठमाडौँ । भदौ २३ र २४ गतेको घटनाबारे छानबिन चलिरहेकै बेला बिभिन्न प्रमाणहरु सार्वजनिक भइरहेका छन् । जेनजी युुवाहरुमाथि गोली चलाएको जिम्मा तत्कालीन राजनीतिक नेतृत्वले लिनपर्ने दबाबका बीच २४ गतेको विध्वंश पछाडीका कारण खेल्दै गएका छन् । जहाँ समाजमा प्रतष्ठित र चर्चितहरुकै संलग्नता देखिन थालेको छ ।