काठमाडौँ । जेनजी आन्दोलनपछिको राजनीतिक निकास अझै स्पष्ट भइसकेको छैन । सरकार गठन भए पनि निर्वाचनको सुनिश्चितता र जेनजीका माग पूरा गर्नेबारे स्पष्ट मार्गचित्र छैन । यही बीचमा खास जेनजी को ? भन्ने विवाद पनि टुंगिएको छैन । अब के गर्ने भन्नेमा जेनजी समूहहरु नै अलमलमा रहँदा उनीहरुमध्येका एक मिराज ढुंगानाले भने दल खोल्ने तयारी गरेका छन् ।
राजनीति


प्रतिक्रिया