राजनीति

शीतलनिवासमा सेना–प्रहरीलाई रामचन्द्रले पढाए, सुशीला र ओलीको शैलीले जोखिम, चुनाव नभए देश गृहयुद्धमा (भिडियोसहित)


काठमाडौँ । निर्वाचनको म्याण्डेड लिएर बनेको अन्तरिम सरकारलाई फागुनमा निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नैपर्ने बाध्यता छ । तर, केही दलहरु निर्वाचन बहिस्कार गर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ने, बरु संसद पुनस्र्थापनाको बाटोमा जाने अडान लिइरहेको छन् । यस्तो अवस्थामा सरकारी तहबाट भइरहेका प्रयत्न मात्र निर्वाचन गराउन सार्थक होलान् ?