काठमाडौँ । असोज २८ गते सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चार दिनसम्म चल्यो । पार्टी नेतृत्वप्रति चरम असन्तुष्ट भइरहेको हुँदा यसको विकल्पबारे सबैको चासो थियो । त्यसैले बैठकबाट नेतृत्व परिवर्तनको धेरैले अपेक्षा गरिए पनि नतिजा निस्किएन ।
Breaking


प्रतिक्रिया