काठमाडौँ । जेनजी आन्दोलनपछि सबैजसो दलहरु शान्त छन् । सके सुध्रने अठोट गरिरहेका छन् । नसकै अनवश्यक बोलिरहेका चाहिँ छैनन् । तर, एमाले भने न सुध्रने बहस चलाईरहेको छ । न सुध्रनुपर्छ भन्ने कुनै गुन्जायस छ । बरु सार्वजनिक कार्यक्रमबाटै भड्काउ अभिव्यक्ति दिने र काउन्टर कदम चालिरहेको छ । यसले शान्तिपूर्ण बन्दै गएको माहोल झनै भड्काउने चिन्ता बढेको छ ।
राजनीति


प्रतिक्रिया