काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा युवा मारिएनन् मात्र ठूलो भौतिक क्षति समेत भयो । प्रहरीले पूर्णरुपमा अत्मसमर्पण गरिसकेको अवस्थामा सेनाको भूमिकामा मत बाझिएको छ । तर, राजनीतिक संकटमोचनमा सेनाको सकारात्मक भूमिका भए पनि केही प्रश्न समेत उठेका छन् ।
Breaking


प्रतिक्रिया