राजनीति

दल र जेनजीका नेताले चुनाव नभाडुन्, दलहरुलाई एकै ठाउँमा राख्ने तयारी (भिडियोसहित)


काठमाडौँ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, राजनीतिक दलहरूले भने संवादबिनै गतिविधि अघि बढाएको भन्दै असन्तोष पोखिरहेका छन् । संवादहीनताका लागि के गर्दैछन् सरकार र आयोग ?