पाकिस्तान प्रशासित कश्मीर(पीओके) मा भएको विरोध प्रदर्शनलाई लिएर भारत–पाकिस्तान आमनेसामाने भएका छन् । पाकिस्तान सरकार र प्रर्दशनरत पक्षबीच सहमति जुटिसकेको अवस्थामा भारतले पीओके प्रर्दशन पाकिस्तानको दमनकारी नीतिको उपज भएको प्रतिक्रिया दिएपछि दुई मुलुकबीच फेरि वाकयुद्ध सुरु भएको हो ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया