काठमाडौँ । नेपालपछि अफ्रिकी मुलुक मादागास्करमा पनि जेनजी पुस्ताको विद्रोह सफल भएको छ । पानी र बिजुली कटौतीविरुद्ध युवाहरुको प्रदर्शन उग्र बनेपछि राष्ट्रपतिले सरकार नै विघटन गरेका छन । मदागास्कर मात्र होइन आधा दर्जन मुलुकमा जेनजी आन्दोलन फैलिएको छ ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया