काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्ववर्ती सरकारका प्रतिनिधिहरुलाई कडा निगरानीमा राखेको छ । मिलिजुली सरकारका नाममा भएका अनेक गतिविधि, उनीहरुको जीवनशैलीमाथि प्रश्न उठिरहेकै बेला जेनजी आन्दोलनले अकुत सम्पत्तिको आशंकालाई समेत छरपष्ट पारिदियो । यसो हुँदा हिजो सरकारमा बसेर अपराध ढाकछोप गर्न प्रयास गरेका उनीहरु सबै कानुनी दायरामा आएका छन् ।
राजनीति


प्रतिक्रिया