काठमाडौँ । जेनजी आन्दोलनले पुराना दलका पार्टी कार्यालयसँगै नेताहरूका व्यक्तिगत घरमा क्षति पु¥याए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको भने छविमा नै आघात पुगेको छ । पुरानाको विकल्प भनिएको रास्वपालाई आन्दोलनले धुलिसात बनाउँदा सम्पूर्ण दोष सभापति रवि लामिछानेमाथि थुपरिएको छ । तर, रास्वपा अलोकप्रिय हुनुमा एक्ला रवि मात्रै नभई रास्वपाका सांसद र पदाधिकारीहरू पनि कारक देखिएका छन् ।
राजनीति


प्रतिक्रिया