काठमाडौँ । देश नै उथलपुथलको कारण बनेको जेन–जी पुस्ताका युवाको कलिलो छातीमा गोली हान्ने को हो ? यसको उत्तर अझैसम्म मिलेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले घटनामा षड्यन्त्र भएको बताउँदै पन्छिन खोजिरहेका छन् । रमेश लेखकदेखि तत्कालीन प्रजिअसम्म कहाँ छन् अझै अत्तोपत्तो छैन । यस्तो अवस्थामा, देश कसले चलाइरहेको थियो भन्ने गम्भीर प्रश्न उठ्दा के ओली बहाना बनाएर बच्न सक्छन ?
राजनीति


प्रतिक्रिया