राजनीति

प्रधानमन्त्री सुशीलालाई कांग्रेस–एमालेले स्वीकारे, रास्वपाको सहयोग, कम छैनन् चुनौती (भिडियोसहित)


काठमाडौँ । नेपाली ईतिहासमा पहिलो महिला प्रधान्यायीश बनेकी सुशीला कार्की विषम परिस्थितीमा प्रधानमन्त्री बनेकी छिन् । यसमा पनि प्रथम महिलाको रेकर्डसहित नेतृत्वमा पुगेकी उनी जेन जीले रुचाएकी पात्र समेत हुन् । तर उनी गैरदलिय हुन भने निर्वाचन गराउनुपर्ने जस्तो भार उनीमाथि छ । यसबाहेक के के छ त उनका चुनौतीहरु ?