राजनीति

भारतीय मिडियामाथि खनियो जेनजी, बिहारका मन्त्रीको नेपाल हडप्ने अभिव्यक्ति, मोदीले बोल्न रोक लगाए (भिडियोसहित)


काठमाडौँ । जेनजीको आन्दोलनले २७ घण्टामा सरकारलाई घुँडा टेकाउन सफल भए पनि त्यसपछि भने मुलुक अनिश्चितताको भुमरीमा धकेलिएको छ । देशमा देखिएको सङ्कटलाई निकास दिन सकस परिरहेको अवस्थामा भारतीय सञ्चारमाध्यमदेखि भारत सरकारसम्मको प्राथमिकतामा नेपाल मामिला परिरहेको छ ।