काठमाडौँ । जेनजी आन्दोलनका कारण मुलुकले ठूलो क्षति व्यहोर्नु परेको छ । प्रदर्शनकारीको आगजनीले देशका तीनवटै अंगका भवनहरू, महत्वपूर्ण सरकारी कार्यालय जल्दा महत्वपूर्ण दस्तावेजहरू खरानी भएका छन् ।
जसले अकल्पनीय क्षति पुगेको छ । प्रदर्शनका क्रममा सर्वोच्च, विशेष अदालतसहित देशभर १७ वटा अदालतमा आगजनी भएको छ । प्रदर्शनका राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्र प्रभावित भएको छ ।


प्रतिक्रिया