काठमाडौँ । पछिल्लो पुस्ता अर्थात् ‘जेन–जी’ले सुरु गरेको आन्दोलनको रापले देशको राजनीतिक शक्ति संरचना दुई दिनमै ध्वस्त भएको छ । सडकमा उठेको युवाहरूको अभूतपूर्व लहरसामु टिक्न नसकेपछि सत्तामा मैमत्त बनेको सरकार ढलेको हो । सरकार ढलेसँगै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र शीर्ष नेताहरूको भागाभाग मच्चिएको छ, जसले मुलुकलाई गम्भीर राजनीतिक र संवैधानिक शून्यतामा धकेलिदिएको छ ।
राजनीति


प्रतिक्रिया