राजनीति

सिंहदरबार, शीतलनिवास, सर्वोच्च सबै जले, आन्दोलन रोकिएन, नेताहरु छानीछानी कुटिए, दिनभरको अपडेट (भिडियोसहित)


काठमाडौँ । सरकारविरुद्ध चर्किएको जेनजी विद्रोहको दोस्रो दिन मंगलबार देशभर आगजनी र तोडफोडका घटना भएका छन् । जेनजीको निशानामा राजनीतिक दलका नेता, उनीहरूका निवास, पार्टी कार्यालयदेखि सरकारी संरचनाहरू परे ।