काठमाडौं— जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु लगाइएको छ । कार्यालयले दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाएको हो ।
बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि अहिले प्रशासनले कर्फय्ु लगाएको जानकारी दिईएको छ । कर्फ्युपछि काभ्रे हुँदै चल्ने राजमार्ग पूर्ण रुपमा बन्द भएका छन् ।


प्रतिक्रिया