काठमाडौँ । अलोकप्रिय निर्णय र सत्ताको दम्भले मन्त्री विवादमा पर्नु नेपाली राजनीतिको सन्दर्भमा नौलो घटना होइन । तर, पछिल्लो समय केन्द्रदेखि प्रदेशका मन्त्री एकपछि अर्को विवादमा तानिएका छन् । जहाँ सामाजिक सञ्जाल बन्द गर्ने सञ्चारमन्त्रीदेखि मन्त्री भएको गुण्डागर्दी शैली देखाउने प्रदेशका मन्त्रीसम्म नैतिकताको कसीमा छन् ।
राजनीति


प्रतिक्रिया