Breaking

गोदाबरीमा ओलीकै ब्रान्ड, मदनको जबज गायब, विद्या पक्ष फेरि हा¥यो, ओली नै विद्यामाथि खनिए (भिडियोसहित)


काठमाडौँ । कम्युनिस्ट पार्टीमा नेताभन्दा सिद्धान्त र विचार प्रधान हुनुपर्ने हो । तर एमालेको जारी विधान महाधिवेशनमा सिद्धान्त र विचारलाई तिलाञ्जली दिँदै अध्यक्ष केपी ओलीको देवत्वकरण गरेर उनलाई तेस्रो कार्यकालका लागि समेत बाटो सफा गरिदिएर शर्वशक्तिवान नेताका रुपमा बहस अघि बढाईएको छ ।